तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः प्रथम उपाध्यक्षमा ईमकुमार, द्वितियमा कुमार सर्वसम्मत

दमौलीः तनहुँ उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्षमा ईमकुमार मल्ल सर्वसम्मत भएका छन् । १६ औं महाधिवेशनमा उम्मेदवारी दिएका मल्लका पक्षमा अरु आकांक्षीे समर्थन जनाए पछि उनी सर्वसम्मत भएका हुन् । सो पदमा उम्मेदवारी दिएका सुरेश पुरीले उम्मेदवारी फिर्ता गरेका हुन् । यसैगरी संघको द्वितिय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत भएका छन् । पदका प्रत्यासी डुम्रेका सुनिल … Continue reading तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः प्रथम उपाध्यक्षमा ईमकुमार, द्वितियमा कुमार सर्वसम्मत