ढोरबाराहीमा नियमित पूजा शुरु

  • ख-
  • ख+

दुलेगौंडाः तनहुँ शुक्लागण्डकीको पवित्र पर्यटकीय तीर्थस्थल ढोरबाराहीमा नियमित पूजा अर्चना थालिएको छ ।


कोभिड संक्रमणका कारण लामो समय बन्द रहेको मन्दिरमा बहाली पूजा गरे पछि शनिबारबाट खुला गरिएको शुक्लागण्डकी ८ का वडाध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।


अब भक्तजनले नियमित रुपमा पूजामा सहभागी जनाउन सक्ने उनले जानकारी दिए । यस अघि आन्तरिक पूजा मात्र भए पनि सर्वसाधारणका लागि भने पूजामा रोक लगाइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी