पवित्र धार्मिक स्थल एवं पुण्यधाम देवघाटका केही तस्बिरहरु

  • ख-
  • ख+

संजय श्रेष्ठ

तनहुँ देवघाट गाउँपालिका–५ धार्मिक र सांस्कृतिक महत्व महत्वको केन्द्र हो । यहाँ माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ। अन्य समयमा पनि देवता र पितृहरूको पूजा पिण्डदान सप्ताह पुराणको निम्ति भक्तजनको आवागमन भइरहेको पाइन्छ। देवघाटलाई अर्को अर्थमा भन्दा यो सप्त गण्डकी (त्रिशुली, बुढी, दरौदी, मादी, मस्र्याङ्दी, सेती र काली) को पनि संगम स्थल हो। यसैले ‘देवघाट’ अनादिकालदेखिको पवित्र तीर्थस्थल, पुण्यधाम हो।

तस्बिरमा देशका विभिन्न स्थानहरूबाट ल्याइएका मृत शरीरको दाहसंस्कार गर्दै आफन्तहरू

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी