दुई ट्रक ठोकिंदा चालकको खुट्टा भाँचियो

  • ख-
  • ख+

डुम्रेःबन्दीपुर गाउँपालिका १ याम्पा स्थित पृथ्वी राजमार्गमा दुई ट्रक ठोकिंदा एक चालकको खुट्टा भाँचिएको छ ।


आबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना६ख ७८२४ ट्रक र विपरित दिशाबाट जाँदै गरेको ना ५ ख ७४०२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ना ६ ख ७८२४ नम्बरको ट्रकका चालक जिल्ला रौतहट मध्येनारन गाउँपालिका १ निवासी २७ वर्षका राजेश राय यादव घाइते भएका छन् ।


दायाँ खुट्टा भाँचिएका उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्