नहालामा होटलपछाडि मृत भेटिए होमबहादुर

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर गाउँपालिका १ नहालास्थित सुमिरा होटलमा कार्यरत एक व्यक्ति मृत भेटिएका छन् ।

प्रहरीका अनुसार गोरखा आरुघाट गाउँपालिका४ घर भई हाल होटलमा काम गर्दै आएका वर्ष २६ का होमबहादुर गुरुङ होटल बिहिबार विहान होटल पछाडी मृत भेटिएका हुन् ।

उनको मृत्युको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्