बन्दीपुरका ९ सहित ११ संक्रमित

  • ख-
  • ख+

दमौली: तनहुँको बन्दीपुर गाउँपालिकामा नौ जनामा कोरोना संक्रमण भेटिएको छ ।

गणडकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बन्दीपुरमा छ पुरुष र तीन महिलामा संक्रमण भेटिएको हो ।

यसैगरी घिरिङका दुई पुरुषमा पनि संक्रमण भेटिएको छ। शुक्रबार संक्रमित काम भेटिए पनि शनिबार भने विहान देखि नै नतिजा आउन थालेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी