तनहुँका ५ जनामा कोरोना संक्रमण

  • ख-
  • ख+

दमौली : तनहुँमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा तनहुँमा ५ जनामा सङ्क्रमण देखिएको हो । सुक्लागण्डकी ४ का १ जना पुरुष , व्यास ६ का १ जना पुरुष तथा बन्दीपुरका २ पुरुष र १ महिलामा सङ्क्रमण निर्देशनालले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी