तनहुँका थप १३ जनामा देखियो सङ्क्रमण

  • ख-
  • ख+

दमौली  : तनहुँमा  थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले  सार्वजनिक गरेको पछिल्लो विवरणमा  व्यास  नगरपालिकाका ४ जना , बन्दीपुरका २ जना तथा ठेगाना नखुलेका अन्य  ७ जनामा  सङ्क्रमण देखिएको हो   ।  निर्देशनालयले  सार्वजनिक गरेको सुचना अनुसार  व्यासका ३ महिला र १ पुरूष तथा बन्दिपुरका २ जना  पुरुषमा सङ्क्रमण पुष्टी भएको हो । यसैगरी सङ्क्रमण पुष्टि भएका ७ जनाको भने व्यक्तिगत ठेगाना खुल्न नसकेको  श्रोतले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी