१ हजार किलोमिटर कालोपत्रे, २७५ पुल

दमौली न्युज
  • ख-
  • ख+

सरकारले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ ।

यसैगरी यसै अवधिमा २ सय ७५ पुल बनाउने सरकारको घोषणा छ ।

बजेट भाषणका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्