दमौलीः अर्थमन्त्री स्वर्णिम वाग्लेले मुग्लिङ पोखरा चार लेन सडकको काम चाँडै सकिने बताएका छन् ।
आर्थिक वर्ष २०८२।०८३ को बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री वाग्लेले मुग्लिङ आँबुखैरेनी सडकको काम समेत चाँडै अघि बढाइने घोषणा गरे ।