२ करोडसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान

दमौली न्युज
  • ख-
  • ख+

सरकारले ठुला किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेट मार्फत ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले न्यूनतम २ करोडसम्म पुँजी लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्