नेपालीले अब विदेशमा लगानी गर्न पाउने

दमौली न्युज
  • ख-
  • ख+

नेपालीले विदेशमा लगानी गर्न खुला गरिने भएको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । अहिले पुँजी लगायन गर्न निषेध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्