बजेटः १० लाख सम्म कमाउँदा आय कर नलाग्ने

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौंः सरकारले व्यक्तिगत आय करको कर छुट सीमा १० लाख पुर्याएको छ ।

शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर छुटको सीमा व्यक्तिका लागि १० लाख पुर्यएको बताए ।

यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्‍याइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्