व्यासका २ र ऋषिङका १ सहित ७ थपिए

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकामा दुई सहित तनहुँमा सात जनामा नयाँ कोरोना संक्रमण भेटिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित मा व्यास ८ का ४० वर्षका पुरुष र व्यास ५ का ३६ वर्षका पुरुष छन् ।संक्रमित ऋषिङ १ का २३ वर्षका पुरुष पनि छन् ।

यसैगरी शुक्लागण्डकीका दुई तथा भिमाद ६ र ८ का दुई पुरुषमा संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्