ऋषिङमा एउटै वडाका ३ संक्रमित

  • ख-
  • ख+

ऋषिङ: ऋषिङ गाउँपालिकामा एकै वडाका तीन जनामा कोरोना संक्रमण भेटिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो नतिजामा ऋषिङ १ का तीन जनामा संक्रमण देखाएको छ ।


संक्रमितमा ऋषिङ १ का २४, २८ र ४५ वर्षका पुरुष छन् । उनीहरु कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमित भेटिएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी