शिक्षक, कर्मचारी र होटल व्यवसायीसहित व्यासका थप १७ संक्रमित (हेर्नुस् कहाँ कति)

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाका शिक्षक, कर्मचारी तथा होटल व्यवसायीसहित थप १८ जनामा कोरोना संक्रमण भेटिएको छ ।


प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणका क्रममा ठूलो संख्यामा व्यास नगरपालिकाका व्यक्तिमा संक्रमण भेटिएको हो । संक्रमितमा गैरसरकारी संस्थाका कर्मचारी तथा सहकारी कर्मचारी पनि छन् ।


संक्रमितमा भिमाद नगरपालिकाका एक व्यक्ति पनि छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी