गण्डकी प्रदेशमा कोरोना संक्रमित ५८८८ पुगे

  • ख-
  • ख+

पोखरामै थपिए ७१ संक्रमित
पोखराः
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या पाँच हजार आठ सय ८८ पुगेको छ । पछिल्लो समय प्रकाशित विवरणमा ७१ जना थपिएसँगै कोरोना संक्रमितको संख्याको नयाँ आँकडा देखिएको हो ।


पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा कास्कीका विभिन्न भागका ठूलो संख्याका संक्रमित भेटिएका हुन् । चरक अस्पतालका पाँच जना बाहेक बाँकी कन्ट्याक्ट ट्रेसमा परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी