
२३, चैत, दमौली।
नेपाल महिला संघ तनहुँले कांग्रेस उम्मेदवार गाेविन्द भट्टराईलाई जिताउन ५ वटै स्थानीय तहमा महिला परिचालन गर्ने भएको छ । महिला सघं जिल्ला कार्यसमितिका सभापति पबित्रा पौडेल को सभापतित्वमा बसेकाे बैठकले उक्त निर्णय गरेको हाे ।

बैठकले बैशाख १० गते हुने उप निर्वाचनमा लोकतान्त्रीक बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्दि भट्टराई लाई जिताउन ससक्त रूपमा लाग्ने निर्णय भएको नेतृ कल्पना पाेख्रेलले बताइन् ।
