तनहुँका एसपी खनाल एसएसपीमा बढुवा

  • ख-
  • ख+

तनहुँ स्थित म्याग्दे गाउँपालिका वडा नं १ गुणादी तनहुँ स्थायी घर भएका नेपाल प्रहरीका एसपी बिकास राज खनाल एसएसपीमा बढुवा भएका छन् ।

कार्तिक २९ गते सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले एसपी विकास राज खनाल सहित आठ जनालाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

एसपी विकास राज खनाल पहिलो नम्बरमा सिफारिसमा परेका छन् । एसएसपी खनाल अपराध अनुसन्धानमा अब्बल र कमाण्डिङमा उत्कृष्ट प्रहरी अधिकृतमा पर्दछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी