कोभिड संकटः असार १६ सम्म निषेधाज्ञा
दमौलीः जिल्ला कोभिड संकट व्यवस्थापन समिति तनहुँले अझै पनि कोभिड संक्रमणको जोखिम तनहुँमा कायमै रहेको भन्दै असार १६ गतेसम्म निषेधाज्ञा लगाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो सिफारिस गरेको हो । बैठकले बैंक तथा वित्तिय संस्थालाई १० देखि दिउँसो २ बजेसम्म खोल्न दिने निर्णय गरेको … Continue reading कोभिड संकटः असार १६ सम्म निषेधाज्ञा