तनहुँको खुकुलो निषेधाज्ञा साउन १० सम्म, रेष्टुरेन्ट खोल्न दिइने
दमौलीः साउन १ गतेबाट तनहुँका होटल रेष्टुरेन्ट खुल्ने भएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सोमबारको बैठकले बिहान ९ देखि दिउँसो ३ बजेसम्म रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले दमौली न्युजलाई जानकारी दिए । तनहुँको खुकुलो निषेधाज्ञा भने अब साउन १० गतेसम्मका लागि लम्ब्याउन बैठकले प्रशासनलाई सिफारिस गरेको छ … Continue reading तनहुँको खुकुलो निषेधाज्ञा साउन १० सम्म, रेष्टुरेन्ट खोल्न दिइने