कभर टाइटल

  • अफिस हाजिर हुन घरबाट हिंडेका सैनिकको मोटरसाईकल दुर्घटनामा मृत्यु

    दमौली : तनहुँको सुक्लागण्डकी नगरपालिका  ७ मालेबगरमा भएको दुर्घटनामा  परी नेपाली सेनाका जवान प्रदीप भट्टराईको मृत्यु भएको छ । पोखरा महानगरपालिका २४ घर भै  झापाको ११ नम्बर बाहीनीमा कार्यरत  भटराई सवार ग.१४ प ७२०१ नं…
  • ६ बर्से किड्नी बिरामी प्रनिशलाई १ लाख ४५ हजार सहयोग

    विकास खनाल म्याग्दे : म्याग्दे गाउँपालिका वडा नं २ गुन्जराका ६ बर्षिय बालक प्रनिश सिंजाली लाई किड्नीमा क्यान्सर भएको छ । सानो उमेरमा किड्नीमा क्यान्सर भए पछि सिंजालि परिवार अत्यन्तै पिडामा छ । कमजोर अार्थिक…
  • भिमादका १ जनाको मृत्यु, शनिबार १०० संक्रमित थपिए

    दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार शुक्रबार तनहुँका १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालीकाकी ७२ वर्षीय महिला रहेको निर्देशनालले जनाएको छ । त्यसैगरी शनिबार तनहुँका ५२ महिला…
  • तिमी एक्लै छैनाै कल्पना !!

    म्याग्दे गाउँपालिका वडा नं ७ पयेंरका दिपक भण्डारी विगत १२ बर्ष देखि ओछ्यानमा थलिएर बसेका छन् । १२ बर्ष अगाडि सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका उनको घाँटी भन्दा तलको भाग चल्दैन । उनलाई सुताउन…
  • लायन्सकाे रक्तदानमा २५ पाउण्ड रगत संकलन

    दमौली: लायन्स क्लव अफ तनहुँ र लियो क्लव अफ तनहुँकाे आयाेजना तथा जिल्ला अस्पताल रक्त सञ्चार सेवाको प्राविधिक सहयोगमा सनिबार दमाैलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काेभिड १९ र लकडाउनका कारण लामो समय देखि…
  • नेपाली कांग्रेस तनहुँद्धारा म्याग्दे गाउँपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

    विकास खनाल दमौली: नेपाली काङ्ग्रेस तनहुँले म्याग्दे गाउँपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीद्धारा एक लाख भन्दा माथिकाे रकम सहयोगबाट तनहुँ कांग्रेसले खरिद गरि उक्त…
  • मूर्ति बेचेर मनग्य आम्दानी गर्दै थापा, एउटै मूर्तिको एक लाख सम्म पर्छ मूल्य

    संजय श्रेष्ठ व्यास- १० सेवर निवासी सूर्य थापा माटोलाई भानुभक्त आचार्यको रूप दिँदैछन् । लोपोन्मुख मूर्तिकलालाई जीवित राख्ने प्रयासमा लागेका थापा हिजो आज लक डाउनको खाली समयमा मूर्ति बनाउने काममा तल्लिन्ताका  साथ लागि परेका छन्…
  • तनहूँमा बिहिबार १ जनाको मृत्यु , ७१ संक्रमित थपिए

    दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार  बिहिबार  तनहुँका   ३५ महिला तथा ३६  जना पुरुषमा    संक्रमण  देखिएको छ । निर्देशनालयले सार्वजनिक  गरेको विज्ञप्ति अनुसार बिहिबार सुक्लागण्डकी नगरपालिका -८ की ४६वर्षीय महिलाको उपचारको क्रममा गण्डकी…
  • तनहुँमा फेरि उकालो लाग्यो कोरोना संक्रमण, ६१ संक्रमित, ४ मृत्यु

    दमौलीः आईतबार साता दिनकै न्यून बिन्दूमा झरेको तनहुँको कोरोना संक्रमण फेरि उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा तनहुँमा ६१ जनामा संक्रमण भेटिएको छ । यस अघि आईतबार १७ जनामा संक्रमण…
  • एकैदिन १६६ संक्रमित थपिए, सङ्क्रमण दरमा नयाँ रेकर्ड

    दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार बुधबार तनहुँका ६८ महिला तथा ९८ जना पुरुषमा गरी कुल १६६ जनामा संक्रमण देखिएको छ । तनहुँको सन्दर्भमा बुधबार सार्वजनिक विज्ञप्तिका अनुसार संक्रमित हुने हरुको संख्या आज…