समस्या देखिए पछि कांग्रेस नेता भण्डारी ग्रान्डीमा भर्ना

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी ग्राण्डी अस्पताल भर्ना भएका छन् ।

पत्नी र छोरासँगै कोभिड संक्रमण देखिए पछि घरमै आइसोलेसनमा रहेका भण्डारी उपचारका लागि अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ।


तीन दिन अघि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा बस्दै आएकोमा सोमबार साँझदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी