व्यासका दुई जनामा कोरोना संक्रमण

  • ख-
  • ख+

दमौलीः सोमबार तनहुँमा २ जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा व्यास नगरपालिकाका २ र ४ का १/१ महिला रहेको छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी