दमौलीः सोमबार तनहुँमा २ जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा व्यास नगरपालिकाका २ र ४ का १/१ महिला रहेको छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अन्तिम पटक अध्यावधिक गरिएको 522 Viewed

प्रतिक्रिया दिनुहोस्