दमौलीः तनहुँमा कोरोना संक्रमणका थप ४ नयाँ घटना सार्वजनिक भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमितमा व्यास नगरपालिकाका १, भिमाद नगरपालिकाका २ र ऋषिङ्ग गाउँपालिकाका १ गरी ४ जना रहेका छन् ।संक्रमित सबैमा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पाइएको निर्देशनालयले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 361 Viewed

प्रतिक्रिया दिनुहोस्