तनहुँमा ४ कोरोना संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोरोना संक्रमणका थप ४ नयाँ घटना सार्वजनिक भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमितमा व्यास नगरपालिकाका १, भिमाद नगरपालिकाका २ र ऋषिङ्ग गाउँपालिकाका १ गरी ४ जना रहेका छन् ।संक्रमित सबैमा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पाइएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी