डिसीएमसी निर्णयः ‘सकेसम्म भर्चुअल कक्षा, नभए २५ जना मात्र राखेर पठनपाठन’

दमौलीः कोरोना संकट देशैभर गहिरिंदै जाँदा तनहुँमा सम्भव भएसम्म भर्चुअल कक्षा सञ्चालन गर्न जिल्ला संकट व्यवस्थापन समिति(डिसीएमसी)ले निर्णय गरेको छ । आईतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा बसेको स्थानीय तहका जनप्रतिनिधि र सरकारी अधिकारीसमेत सहभागी बैठकले शिक्षण संस्थामा भर्चुअल विधि प्रयोग सम्भव नभएमा एउटा कक्षामा २५ जनासम्म मात्र राखेर तथा स्वास्थ्य … Continue reading डिसीएमसी निर्णयः ‘सकेसम्म भर्चुअल कक्षा, नभए २५ जना मात्र राखेर पठनपाठन’