तनहुँमा १० नयाँ संक्रमित थपिए, व्यासमा दुई संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोरोना संक्रमणका थप १० नयाँ घटना सार्वजनिक भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमितमा शुक्लागण्डकीका तीन जना छन् ।

व्यासका दुई संक्रमित थपिंदा भिमादमा पनि दुई संक्रमित थपिएका छन् ।
भानु र ऋषिङका एक एक जनामा नयाँ संक्रमण पाइएको छ । संक्रमित सबैमा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पाइएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी