शिक्षा प्रमुखहरुको निर्णयः उच्च सतर्कताका साथ तनहुँमा पठनपाठन चलाइने

दमौलीः तनहुँका स्थानीय तहका शिक्षा प्रमुखहरुले कोभिड महामारी बढ्दो क्रममा रहेको भन्दै स्वास्थ्यका मापदण्ड पालना गरेर उच्च सतर्कताका साथ पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा बसेको बैठकमा यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको मापदण्ड पालना गर्न विद्यालयहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ … Continue reading शिक्षा प्रमुखहरुको निर्णयः उच्च सतर्कताका साथ तनहुँमा पठनपाठन चलाइने