दमौली: पोखरा म्याराथनमा छात्रातर्फ प्रथम हुन सफल व्यास १० दुम्सीचौरकी नम्रता गुरुङ दमौलीमा संचालित राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्रातर्फको दौड प्रतियोगितामा पनि स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छन् ।
सानैदेखि दौडमा रुचि देखाएकी उनले यस अघि व्यास महिला म्याराथनमा समेत पाँचौं भएकी थिइन्।