तनहुँका ४ जना सहित प्रदेश भरका १४३ मा नयाँ संक्रमण

  • ख-
  • ख+


दमौली : तनहुँको सुक्लागण्डकी नगरपालिका ९ का एक जना महिला तथा व्यास नगरपालिका २ का १ महिला र २ पुरूषमा कोरोना भेटिएका देखिएको छ । त्यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गण्डकी प्रदेशमा सोमबार कुल १४३ जनामा संक्रमण पुष्टि भएको पुगेको छ | लाईफ केयर डायग्नोस्टिक प्रा. ली. पोखरामा गरिएको परिक्षणमा २४ र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएका ११९ उनीहरूमा संक्रमण भेटिएको स्वास्थ निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी