तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा पबिन्द्रकुमार श्रेष्ठ निर्वाचित (भिडियो सहित )

दमौली: तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनबाट अध्यक्षमा पबिन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । कडा प्रतिष्पर्धात्मक मतदानमा श्रेष्ठले अध्यक्षका अर्का प्रत्यासी बैकुण्ठनाथ मिश्र माथि जीत दर्ता गरेका हुन् । अध्यक्षमा विजयी श्रेष्ठले ८०६ मत पाए । अध्यक्षका प्रत्यासी मिश्रले ६६५ मत पाएका छन्। यस मतका आधारमा श्रेष्ठ विजयी भएका छन् । १४ औं महाधिवेशनमा … Continue reading तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा पबिन्द्रकुमार श्रेष्ठ निर्वाचित (भिडियो सहित )