सुक्लागण्डकीका दुई जनामा कोरोना संक्रमण

  • ख-
  • ख+

दमौली: तनहुँको सुक्लागण्डकी नगरपालिका ४ का   एक जना पुरूष तथा अर्का महिलामा  नयाँ संक्रमण भेटिएका देखिएको छ ।  सुक्लाका वर्ष १६ का पुरुष र   ३४ वर्षिय महिलामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गण्डकी प्रदेशमा सुक्रबार कास्कीमा २३ , तनहुँमा २ ,  बागलुङका ७  गरी  कुल   ३२ जनामा संक्रमण पुष्टि भएको  पुगेको छ | क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरूमा संक्रमण भेटिएको हो स्वास्थ निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी