दमौली: तनहुँको सुक्लागण्डकी नगरपालिका ४ का   एक जना पुरूष तथा अर्का महिलामा  नयाँ संक्रमण भेटिएका देखिएको छ ।  सुक्लाका वर्ष १६ का पुरुष र   ३४ वर्षिय महिलामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गण्डकी प्रदेशमा सुक्रबार कास्कीमा २३ , तनहुँमा २ ,  बागलुङका ७  गरी  कुल   ३२ जनामा संक्रमण पुष्टि भएको  पुगेको छ | क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरूमा संक्रमण भेटिएको हो स्वास्थ निर्देशनालयले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 161 Viewed

प्रतिक्रिया दिनुहोस्