दमौली: तनहुँ घर भै हाल युएईमा कार्यरत अम्मर रानाभाट नेपाली कांग्रेस तरुण विभागको विदेश क्षेत्र समन्वय सदस्यमा मनोनित भएका छन् ।


विभाग प्रमुख शंकर भण्डारीले विभागको निर्णयअनुसार रानाभाटलाई सो जिम्मेवारी प्रदान गरिएको उल्लेख गरेका छन् ।


कांग्रेसको जनसम्पर्क समितिसहित विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रानाभाटले सामाजिक सेवा गर्दै आइरहेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 764 Viewed

प्रतिक्रिया दिनुहोस्