तनहुँका रानाभाट तरुण विभागको विदेश समन्वय सदस्य

  • ख-
  • ख+

दमौली: तनहुँ घर भै हाल युएईमा कार्यरत अम्मर रानाभाट नेपाली कांग्रेस तरुण विभागको विदेश क्षेत्र समन्वय सदस्यमा मनोनित भएका छन् ।


विभाग प्रमुख शंकर भण्डारीले विभागको निर्णयअनुसार रानाभाटलाई सो जिम्मेवारी प्रदान गरिएको उल्लेख गरेका छन् ।


कांग्रेसको जनसम्पर्क समितिसहित विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रानाभाटले सामाजिक सेवा गर्दै आइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्