एन्फा केन्द्रीय सदस्य श्रेष्ठलाई मातृशोक

  • ख-
  • ख+

आँबुखैरेनी: अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष एवं निर्माण व्यवसायी संघ तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठलाई मातृशोक परेको छ ।


सामुदायिक रेडियो प्रसारक संघ अकोराब गण्डकी प्रदेश समितिका सदस्यसमेत विभिन्न सामाजिक संस्थामा आवद्ध श्रेष्ठकी माता पित्तकुमारी श्रेष्ठको ६७ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।


लामो समयदेखि अस्वस्थताका कारण काठमाण्डौमा उपचार गराईरहेकी श्रेष्ठकी आमाको रक्त संक्रमणका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।ा कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी