बलेरो र मोटरसाइकल ठोकिंदा एक गम्भीर

  • ख-
  • ख+

आँबुखैरेनीः मोटरसाईकल र बलेरो ठक्कर खाँदा तनहुँ आबुखैरेनी गाउँपालिका(१ सत्रसयमा एक जना गम्भीर घाइते भएका छन् ।


आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग.१ज ७२३२ नम्बरको बोलेरो जीप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं. २(०३(१२प ४४२९ नम्बरको मोटरसाइकल पृथ्वी राजमार्गमा ठोकिंदा घाइते हुनेमा चितवन पार्वतीपुर निवासी २३ वर्षका सञ्जय नेपाली छन् ।


उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्