विश्व ज्योतिष महासंघमा पुगिन् ट्यारोट कार्ड रिडर क्षमता

  • ख-
  • ख+

लण्डन: बेलायतको लन्डन बस्दै आएकी नेपाली समुदायकी चर्चित ट्यारोट कार्ड रिडर क्षमता ढकाल विश्व ज्योतिष महासंघ सदस्यमा मनोनियत भएकी छन्।

एनआरएनएको अभियानमा समेत सक्रिय ढकाल ट्यारोट कार्डका माध्यमबाट गरिने भविष्यवाणीका कारण चर्चित छन् ।

नेपाली तथा विदेशीमाझ समेत चर्चित छन् ।विश्व ज्योतिष महासंघमा मनोनित भए पछि आफ्नो जिम्मेवारी अझ बढेको ढकालले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी