खाना खाएर सुतेकी सीतामाया उठिनन्

  • ख-
  • ख+

देवघाटः तनहुँ देवघाट गाउँपालिका ५ क्युंदीमा एक महिलाको मृत्यु भएको छ ।


खाना खाएर मंगलबार राती सुतेकी ४५ की सितामाया गुरुङ बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेर उनको मृत्युबारे थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी