मुग्लिन पुलबाट हाम फाल्न खोजेकी किशोरीको उद्धार

  • ख-
  • ख+

आँबुखैरेनी: तनहुँ र चितवन जोड्ने मुग्लिन पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक किशोरीको स्थानीयले उद्धार गरेका छन् ।

ईच्छाकामना गाउँपालिका–५, मुग्लिनकी वर्षिया किशोरीले मंगलबार पुरानो प्रयोगविहीन मुग्लिन पुलबाट हाम फालेर आत्महत्याको प्रयास गरेकी थिइन्।

एक युवकले उनी फाल्न लागेको देखेपछि स्थानीयले उद्धार गरेर उनलाई प्रहरीलाई बुझाएका थिए । पुल जीप युवा क्लबका अध्यक्ष विजय गुरुङका अनुसार उनलाई सम्झाएर परिवारको जिम्मा लगाईएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्