हृदयाघातबाट चर्चित फुटबलर म्याराडोनाको निधन

  • ख-
  • ख+

ब्युनर्स आयर्स: विश्व चर्चित फुटबलर म्याराडोना को निधन भएको छ ।आफ्नो समयका चर्चित यी फुटबलरको ६० वर्षको उमेरमा आफ्नै निवासमा ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ।

अर्जेन्टिनी पूर्व आक्रामक मिडफिल्डर तथा म्यानेजर उनको ब्युनर्स आएर स्थित घरमा नै हृदयाघात भएको र, त्यहीँ उनको निधन भएको त्यहाँको फुटबल संघले पुष्टि गरेको छ ।

रक्सीको कुलतमा परेका उनको नोभेम्बरमा दिमागको रक्तनलीको सफलतापूर्वक सर्जरी भएको बीबीसीले लेखेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी