थेग्नै नसक्ने गरी मानुङमा पर्यटकको ओइरो लाग्नुका ४ कारण

दमौली: शनिबार विहानैदेखि एक पछि अर्को गर्दै भ्रमण गर्न आउनेको लर्को लागेपछि तनहुँको पर्यटकीय नगरी मानुङकोटले धान्नै नसक्ने गरी पर्यटक पाएको छ । लकडाउन खुल्न थालेयता नै बढ्न थालेको पर्यटकीय चहलपहल शनिबार धान्नै नसक्ने अवस्थामा पुगेपछि कैयौं बाटैबाट फर्कनुपर्ने अवस्थामा पुगे । स्थानीय युवा नेता चाम थापाका अनुसार बिहान २ बजेदेखि नै एक पछि अर्को … Continue reading थेग्नै नसक्ने गरी मानुङमा पर्यटकको ओइरो लाग्नुका ४ कारण