एकै दिन दुई कोरोना रिपोर्टः सरकारीमा निगेटिभ, निजीमा पोजिटिभ

पोखरा: एकै दिन एकै जनाको दुई रिपोर्ट । एउटामा पोजिटिभ, अर्कोमा नेगेटिभ आश्चर्य नमान्नुस् । देशमा कोरोना जोखिम बढिरहेका बेला पोखराका दुई फरक प्रयोगशालामा बिल्कुलै फरक रिर्पोट आए पछि कुन सहि र कुन गलत भन्ने गम्भीर प्रश्न उब्जिएको छ । गण्डकी प्रदेश सभामा सरकारविरुद्धको अविश्वासको प्रस्ताव चलिरहँदा निर्णायक ठानिएको जनमोर्चाका सांसद खिमविक्रम शाहीको कोरोना रिपोर्टको … Continue reading एकै दिन दुई कोरोना रिपोर्टः सरकारीमा निगेटिभ, निजीमा पोजिटिभ