प्रदेश सभामा अवरोधपछि विकको आक्रोश,’ कोरोना जाँच्न विपक्षीले रोकेको हो?’
पोखरा: सरकारविरुद्धको अविश्वास प्रस्तावमा छलफल र मतदानको तयारी गरे पनि सत्ता पक्षका सांसदको विरोधका कारण संसद बैठक अवरुद्ध भए पछि विपक्षी सांसद आक्रोशमा आएका छन् । एमाले सांसद राजीव पहारीले सांसदहरु दीर्घरोगी भएको तथा भीड भएको भन्दै कोरोना जाँचेर मात्र बैठक हुनु पर्ने माग गरे पछि एमाले सांसदले उठेर बैठकमा अवरोध गरेका थिए । तनहुँका … Continue reading प्रदेश सभामा अवरोधपछि विकको आक्रोश,’ कोरोना जाँच्न विपक्षीले रोकेको हो?’