भौतिक कक्षा बन्द गर्ने व्यासको निर्णय

दमौली : व्यास नगरपालिकाले बुधबारबाट नगर क्षेत्रका शैक्षिक संस्थामा भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले देशैभर संक्रमण बढेको भन्दै भौतिक कक्षा रोक्ने निर्णय गरेको हो । अब भर्चुअल तथा अन्य वैकल्पिक कक्षा चलाउन नगरपालिकाले भनेको छ। यसै आधारमा नगरका विद्यालयमा पत्राचार गरिएको नगर शिक्षा प्रमुख … Continue reading भौतिक कक्षा बन्द गर्ने व्यासको निर्णय