गण्डकी प्रदेश सभाः आजबाट विशेष अधिवेशन, जोगिएला पृथ्वीसुब्बा सरकार ? (टिप्पणी)
पोखराः केही सातायता तातिएको पोखराको राजनीतिमा नयाँ आयाम आजबाट शुरु हुँदैछ । मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेस नेतृत्वका विपक्षीले विशेष अधिवेशनको सत्रमा आफ्नो प्रस्ताव पारित गराएर सरकार ढाल्ने कसरत गर्नेछन् । विशेष अधिवेशनको पहिलो दिन सोमबारको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बोल्नेछन् । सोमबार र … Continue reading गण्डकी प्रदेश सभाः आजबाट विशेष अधिवेशन, जोगिएला पृथ्वीसुब्बा सरकार ? (टिप्पणी)