बुल्दी पुलको धरापले युवकको झण्डै ज्यान गएन

सुमन श्रेष्ठ दमौलीः रेलिङ भाँचिएको लामो समय भए पनि मर्मत नगरिंदा बुल्दी पुलबाट खसेर एक युवक मृत्युको मुखबाट जोगिएका छन् । उदयपुर कटारी नगरपालिका ९ निवासी ३७ वर्षका प्रेम रोका पृथ्वी राजमार्गस्थित पुलको रेलिङ भाँचिएको ठाउँबाट खसेका थिए । बाग्लुङमा काम गर्न आएका उनी कोरोना संक्रमणका कारण खर्च नभए पछि हिंडेरै उदयपुरस्थित घर जाँदै थिए … Continue reading बुल्दी पुलको धरापले युवकको झण्डै ज्यान गएन