बालक बेपत्ता प्रकरणः १७ घण्टामै पक्रिइन् महिला
अपडेट दमौली ःप्रहरीले व्यास ४ वागभन्ज्याङका बालक बेपत्ता प्रकरणमा १७ घण्टाभित्रै बालकलाई लिएर जाने महिलालाई पक्रेको छ । मंगलबार दिउँसो ३ बजे घरमा खेल्दै गरेका ६ वर्षका दिप्सन श्रेष्ठ बेपत्ता भए पछि परिवारले खोजीका लागि प्रहरीमा मौखिक उजुरी दिएको थियो । घटना थाहा पाएलगत्तै थालिएको खोजीका क्रममा बुधबार विहानै प्रहरीले बालकलाई लिएर गएकी महिलालाई पक्राउ … Continue reading बालक बेपत्ता प्रकरणः १७ घण्टामै पक्रिइन् महिला