extra

  • कोरोना संक्रमणबाट गण्डकी प्रदेशका चार जनाको मृत्यु

    दमौली: कोरोना संक्रमणका कारण बिहिबार गण्डकी प्रदेशका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की जिल्लाका ३ जना पुरुष तथा म्याग्दी जिल्लाकी १ महिला रहेका छन् । कास्की जिल्ला पोखरा महानगरपालिका ३ का ७८…
  • गण्डकी कोभिड संक्रमणः उच्च मृत्यु हुनेमा तनहुँ तेश्रो

    दमौलीः पछिल्लो समय संक्रमितको संख्या बढिरहेको तनहुँ जिल्ला हालसम्म कोभिड संक्रमणका कारण ज्यान गुमाउनेमा गण्डकी प्रदेशमै तेश्रो ठाउँमा देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा हालसम्म यसरी ज्यान गुमाउनेको संख्या २६ पुगेको छ…
  • तनहुँमा निषेधाज्ञामा के के चल्छन्, के चल्दैनन् ?

    दमौलीः बुधबार मध्यरातबाट लागू हुने गरी तनहुँमा निषेधाज्ञा कार्यान्वयनमा आउँदैछ । प्रशासनले सार्वजनिक सूचना जारी गरेर निषेधाज्ञाका क्रममा चल्न पाउने र नपाउने क्षेत्र खुलाएको छ । तर पनि अझै केही विषयमा अनिश्चय भएको भन्दै गुनासो…
  • कोरोना संक्रमणमा मृत्युको रेकर्डः २४ घण्टामा ५८ को मृत्यु, साढे ८ हजार संक्रमित

    काठमाडौं ः कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दिनदिनै उकालो लाग्न थालेको छ । यसबीचमा दैनिक मृत्युको नयाँ रेकर्ड पनि बन्न थालेको छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण ५८ जनाको मृत्यु भएको पुष्टि भएको…
  • तनहुँ निषेधाज्ञाः दुध, तरकारी किन्न विहान र साँझको समय

    दमौलीःबुधबार राती १२ बजेबाट निषेधाज्ञा जारी भए पनि अत्यावश्यक वस्तुको खरिदका लागि भने समय छुट्याइएको छ । तनहुँ प्रशासनले जारी गरेको निषेधाज्ञा आदेशमा तरकारी, फलफूल तथा दुध खरिदका लागि विहान ५ देखि ९ र साँझ…
  • कोभिड संकटः तनहुँमा निषेधाज्ञा

    दमौलीः कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको केन्द्रको बैठकले भोली मध्यरात १२ बजेबाट लागू हुने…
  • तनहुँमा कोभिड संक्रमित एकै दिन १६ पुगे, सक्रिय संक्रमित ८७

    दमौलीः तनहुँमा कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो लाग्न थालेको छ । मंगलबार एकै दिन जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा व्यास नगरपालिकाका ३ का १…
  • कोभिड संकट:तनहुँमा निषेधाज्ञा होला ?

    दमौलीः निषेधाज्ञाका लागि स्थानीय तहका प्रमुखहरुको बैठकले सिफारिस गरेको भोलिपल्ट जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीएमसी)को बैठक बस्दैछ । सोमबारको बैठकले डिसीएमसीलाई निषेधाज्ञाका लागि सिफारिस गरेको थियो । निर्णयमा समय नतोकिए पनि तीन दिनभित्र निषेधाज्ञाका…
  • कोभिड संकट:तीन दिन पछि लकडाउन सिफारिस

    दमौली: कोभिड जोखिम बढेको निष्कर्ष निकाल्दै तनहुँका स्थानीय तहहरुले तीन दिनभित्र निषेधाज्ञा जारी गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो…
  • तनहुँमा लकडाउन आवश्यक हो ? युवा के भन्छन् ?

    दमौलीः लामो समय ठप्प जस्तो देखिएको कोभिड संक्रमणको स्तर देशैभर उच्च बिन्दुमा पुग्न थालेको छ । तनहुँमा पनि आईतबार एकै साथ १४ जनामा संक्रमण देखियो । यही स्तरमा संक्रमण बढ्दै जाने हो भने छिमेकको कास्की…