जीवनशैली

  • वडाका ४० सक्रिय व्यवसायिक कृषक सम्मानित

    दमौली:व्यास नगरपालिका वडा न.१० ले आफ्नो वडाका सक्रिय व्यवसायिक ४० कृषकहरुलाई सम्मान गरेको छ । बिहीबार व्यास १० को वडा कार्यालय नयाँ वस्तीमा आयोजित कार्यक्रममा नगर प्रमुख वैकुण्ठ न्यौपानेले वडाका सक्रिय व्यवसायिक किसानहरुलाई खादा ओडाएर…
  • प्रलोभनमा पर्दा लुटिइन् लालमाया, नक्कली सुन भिडाएर सक्कली लिएर फरार दुई युवा

    विकास खनाल आइतबार दिउँसो २ बजेकाे समय थियो  । दमाैलीकाे मुख्य  र ब्यस्त पृथ्वीराजमार्गको भाेर्लेटारचाेकमा दैनिक प्रहरी ड्युटी हुने गर्छ । आवेदा ब्युटि पार्लर भएको  घर पेटिमा डाेकामा राखेर दैनिक काउली , धनिया लगायतका हरियो…
  • हिउँ भित्र लुकेको लाप्राक गाउँ (भिडियो)

    संजय श्रेष्ठ दमौली: २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि छेद विच्छेद भएको लाप्राक गाउँ जहाँ भुकम्पको केन्द्र विन्दु परेको थियो । नमुना एकीकृत बस्ती लाप्राकमा देखिएको सेताम्मे हिमपात। हिउँ पर्न थाले सँगै आन्तरिक पर्यटकको नयाँ…
  • मल बोक्न अर्मपर्म गर्दै किसान

    घिरिङ गाउँपालिकाको ध्यानुङका स्थानियहरु हिजो आज मल बोक्न पर्म लगाउँदैछन् । खेती लगाउने समय सुरु भए सँगै महिला दिदीबहिनी हरुलाई मल बोक्न, बारी जोत्न चटारो भएको छ । दिनहुँ झै एक अर्काको पालो लगाएर काम…
  • नेपाल प्रहरीका कान्छा डिएसपी बने तनहुँका मोहनमणि

    दमौलीः तनहुँ थर्पूका मोहनमणि अधिकारी नेपाल प्रहरीको डिएसपीमा बढुवा भएका छन् । नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत अधिकारी नेपाल प्रहरीको बढुवा समितिले बढुवा गरेको ४६ प्रहरी अधिकृतमध्ये नवौं नम्बरमा परेका छन् । समितिले कार्यसम्पादन…
  • टेलिकमले फिर्ता गर्यो काटिएको रकम

    संजय श्रेष्ठ गत ७ गते मंगलबार साँझको समय विद्युत आउने जाने भए लगतै मैले नेपाल टेलिकमको प्रिपेड सिमबाट १ जीबी डाटा खरिद गरेको थिए । प्याकेज खरिद गरे लगतै मोबाइलमा म्यासेज आयो तपाईको खाताबाट ४५…
  • पवित्र धार्मिक स्थल एवं पुण्यधाम देवघाटका केही तस्बिरहरु

    संजय श्रेष्ठ तनहुँ देवघाट गाउँपालिका–५ धार्मिक र सांस्कृतिक महत्व महत्वको केन्द्र हो । यहाँ माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ। अन्य समयमा पनि देवता र पितृहरूको पूजा पिण्डदान सप्ताह पुराणको निम्ति भक्तजनको आवागमन भइरहेको पाइन्छ। देवघाटलाई…
  • नमूना वडा सचिव तनहुँकै उदाहरणीय कार्यालय बनाउँदै पण्डित

    ऋषिङ्ग गाउँपालिका ८, साविक रानीपोखरी गाविसमा २०५५ सालमा सचिवका रूपमा नियुक्ती भएर आउनु भएका वडा सचिव चन्द्रनाथ पण्डित हिजो आज कार्यालयको काम बाहेक कार्यालय परिसरलाई सुन्दर बनाउने काममा व्यस्त हुनुहुन्छ । फूलहरू प्रति विशेष रुचि…
  • नियमित बेसारपानी पिउँदा फाइदै फाइदा

    बिहान उठेपछि धेरैले मनतातो पानी पिउने गर्छन् । यसरी  पानी पिउँदा शरीरलाई फाइदा पुग्छ । हल्का तातो पानीमा मह, कागती वा नुन मिसाएर पनि पिउने गरेको पनि पाइन्छ । तर, पछिल्लो समय भने कोभिड १९…
  • दर खाँदा यी कुरामा ध्यान दिनुस्

    तीजको दिन व्रत बस्ने महिलाहरुले आज राति दर खान्छन् । भोलि दिनभरी खाली पेटमा तीजको व्रत बस्दा शरीर कमजोर नहोस् भनेर आज दर खाने चलन रहेको छ । विशेषगरी दर खाँदा आढिलो हुने खानेकुरा खानेृ…